पाठ - नेपालको भुगोलःसमगरमाथा
- अन्तर्राष्ट्रिय सगरमाथा दिवस जेठ १६ गते मनाइन्छ।
- सगरमाथामा पहिलोपटक सन् १९९३ मे २९ तारिखको ११ बजेर १५ मिनेटमा पहिलोपटक सफल आरोहण गरेको थियो।
- पहिलोपटक आरोहण गर्ने नेपालको तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डको एडमन्ड हिलारी हो।
- एडमन्ड हिलारी सन् २००८ मा उनका निधन भएकोले नेपालमा सन् २००८ देखि सगरमाथा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएका थिए
- सगरमाथा आरोहण गर्ने पहिलो महिला जिनको ताबेई हो। जुन जापानको हो।
- सगरमाथा रोहन गर्ने नेपालको पहिलो महिला पासाङ ल्हामु शेर्पा हो।
- सगरमाथामा अहिलेसम्म ५१९ जाना महिला आरोहण गरेको छ। जसमा नेपालबाट ३६ जना
- अहिलेसम्म सगरमाथामा ३६ वटा विषयमा कृतिमान रहेको छ।
पाठ-सौर्य मण्डलः उपग्रह
विश्वको पहिलो काठको उपग्रह जसको नाम लिग्नोस्याट हो जुन जापानको क्योटो विश्वविद्यालय र लिङ्गिङ कम्पनी सुमित्वमो वन विभागको वैज्ञानिकले बनाएको हो

Comments
Post a Comment