Skip to main content

नेपालको अवस्थिति ( नेपालको भुगोल ) 🗺️



भौगोलिक अवस्थिति

  • नेपाल संसारको सबैभन्दा सुन्दर र विविन्ताको देश भन्नमा म कहिले हिच्किचाउँदिन यो भनाइ कसको हो ? टोनी हेगन
  • अक्षांशको हिसाबले नेपाल उत्तरी गोलार्द्ध र देशान्तरको हिसाबले नेपाल पूर्वी गोलार्द्ध अवस्थित रहेको छ।

नेपालको परिचय अवस्थिति

  • नेपाल दक्षिण एसियालीमा अवस्थित भूपरिवेष्ठित मुलुक हो।
  • नेपालको अक्षांश र देशान्तर कति रहेको छ ? अक्षांस $26\degree22' - 30\degree27'$ । देशान्तर


  • नेपालको नजिको खाडी ? वंगालको खाडी 1127 कि.मि
  • नेपालको नजिकको महासागर ? हिन्द महासागर
  • नेपालको नजिकको सार्क राजधानी ? भुटानको थिम्पु - 400 कि.मि
  • नेपालको नजिकको विमानस्थल ? पटना विमानस्थल
  • नजिकको देश - भारत (10 गज No man line)
  • भारत चीन पछि नजिकको देश ? वंगालदेश 27 कि.मि
  • चौथो नजिकोक देश ? भुटान 32 कि.मि
  • नजिकको बन्दरगाह ? कोलकत्ता


नेपालको भु-भाग

  • नेपाल विश्वको कति भुभाग ओगटेको छ ? 0.03%
  • नेपाल एसियाको कति भूभाग उक्लेको छ ? ०.३%
  • नेपाल दक्षिण एसिया कति भूभाग उठेको छ ? २.८२ %
  • नेपालभन्दा भारत क्षेत्रफलमा कति गुना बढी छ ? २२
  • नेपालभन्दा चीन क्षेत्रफलमा कति गुना बढी छ ? ६५
  • नेपालभन्दा रसिया क्षेत्रफलमा कति गुना बढी छ ? ११६
  • नेपालभन्दा सोभियत सङ्घको क्षेत्रफल कति गुना बढी छ ? १५७
  • नेपालको कुल क्षेत्रफलमा ९२.९४% भाग जमिन र ७.०६% जल रहेको छ।

नेपालको छिमेकी

  •  नेपाल कति देशले घेरिएको छ ? दुई देश चीन र भारत
  • नेपाल र भारतसँगको सिमानाको लम्बाइ १६९० किलोमिटर रहेको छ।
  • नेपाल र चीनसँगको सिमानाको लम्बाइ १२३६ किलोमिटर रहेको छ।
  • नेपालको जामा सिमाना २९२६ किलोमिटर रहेको छ।
  • नेपाल सरकार र इस्ट इन्डिया कम्पनी सरकारबीच सन् १८१६ मार्च ४ मा लागू भएको सुगौली सन्धि हुँदा नेपाल र भारतको बीचमा ८९४ वटा जंगे पिलरहरू निर्माण गरिएको थियो भने दुईवटा ठूला अस्तम्भ बीचमा १० गज जमिन खाली राखेर स्तन निर्माण गरिएकोले नेपाल र भारतबीच १० गत क्षेत्र रहेको छ।

नेपालको क्षेत्रफल र लम्बाई चौडाई

  • नेपालको पूर्व पश्चिम औसत लम्बाइ ८८५ किलोमिटर रहेको छ।
  • नेपालको उत्तर दक्षिण चौडाइ १९३ किलोमिटर रहेको छ।
  • उत्तर दक्षिण चौडाई बढीमा २४१ किलोमिटर कममा १४५ किलोमिटर।

नेपालको प्रमाणिक समय

 
  • लन्डनको ग्रिनविच मिनटाइममा रहेको जिरो डिग्री देशान्तर रेखाले नेपालको दोलखा जिल्लामा रहेको रोल वालिङ हिम श्रृङ्खला अन्तर्गत रहेको गौरीशंकर वा पाथिभरा हिमाल जसको उचाइ ७१३४ मिटर रहेको छ त्यसलाई ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाले काटेर जाँदा नेपालको प्रमाणिक समय विसं २०४२ वैशाख १ गते निर्धारण गरिएको हो।
  • नेपालको समय ग्रिनेज मिनटाइम भन्दा पाँच घण्टा ४५ मिनेट अगाडि मानिएको छ।
  • नेपालको पूर्वदेखि पश्चिम ८ डिग्री देशान्तर फरक भएकाले २०४२ सालभन्दा पहिला झापा र कञ्चनपुरको समयमा ३२ मिनेटको फरक थियो।

विश्वको मानचित्रमा नेपाल

  • नेपाल विश्वको मानचित्रमा विचित्रता झण्डा भएको देश ,० तिनकुने झन्डा भएको देश
  • नेपालको झन्डा विश्वको चौथो पुरानो झण्डा हो।
  • विश्वको सबभन्दा पुरानो झण्डा डेनमार्कको हो।
  • वीर गोर्खालीको देश , गौतम बुद्धको देश , तेस्रो ध्रुको देश उपनामले नेपाल चिनिन्छ

नेपालको नक्सा यसको बारेमा

  •  
  • चीनलाई मात्र छुने जिल्ला १३ वटा रहेको छन्
  • भारतलाई मात्र छुने जिल्ला २५ वटा रहेको छ।
  • भारत र चीनलाई दुबैलाई छुने जिल्ला दुईवटा रहेको छन् ताप्लेजुङ र दार्चुला
  • भारत र चीन दुवैलाई नछुने जिल्ला ३७ वटा रहेको छन्।
  • भारतलाई मात्र छुने प्रदेश दुईवटा मधेस प्रदेश लुम्बिनी प्रदेश
  • चीनलाई मात्र छुने प्रदेश एकवटा कर्णाली प्रदेश
  • दुवैलाई चीन र भारत दुवैलाई छुने प्रदेश चारवटा कोशी प्रदेश बागमती प्रदेश गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेश
  • नेपालको नयाँ नक्सा २०७७ जेठ ५ गते राजपत्रमा प्रकाशित भएको थिए
  • २०७७ जेठ ७ गते भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको थिए।
  • २०७७ असार ४ गते राष्ट्रिय सभाबाट पारित र राष्ट्रिय राष्ट्रपतिबाट प्रमाणित
  • २०७७ जेठ ३१ गते प्रतिनिधिसभाबाट पारित भएको थियो।

नेपालको र विश्वमा तुलना

  • नेपाल सार्कको कति औँ ठूलो देश हो ? ५ औँ
  • नेपाल विश्व कतिऔँ ठूलो भूपरिवेष्ठित देश हो। ? २१ औ
  • नेपाल विश्वको कतिऔँ ठूलो देश हो ? ९३ औँ
  • नेपाल एशिया कतिऔ ठूलो देश हो ? २६ औँ

Comments

Popular posts from this blog

विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल नेपालमा

  नेपालमा सबैभन्दा लामो झौलुङ्गे पुल निर्माण  बागलुङ् र पर्वत जोइने कालीगण्डकी नदीमाथि निर्माण गरिपको झोलुङ्गे पुलको लम्बाइ ५६७ मिटर र चौडाइ १.३= मिटर छ। सिङ्गल स्पान भपको पुललाई गिनिज बुक अफ वल्ड रैकर्ड दर्ता गराउने प्रक्रिया सुरु भइसकेको छ। यसअधि स्विद्जरल्यान्डमा ४९४ मिटर लामो कोलुङ्गे पुलको कीर्तिमान छ। यो झोलुछ्गे पुलले बागलुङ् नगरपालिकाको बाङ्गेचौरदेखि पर्वतको कुस्मालाई जोइछ। ६ करोड ९१ लाख रुपियाँ बजेटमा निर्मित यस पुलले एकैसाथ ६१२ जना (करिब = ५ मेद्रिक टन) भार थाम्न सक्छ। झोलुङ्गे पुलको जिल्लाको उपनामले चिनिने बागलुङ्मा   अहिलेसम्म ४१४ मुलुकगे पुल सञ्चालनमा छन्। अभै ३१ वटा निर्माणाधीन छन्।

सगरमाथामा सबैभन्दा छिटो चढने महिलाको नयाँ किर्तिमान

विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा सबैभन्दा छिटो चढने महिलाको नयाँ किर्तिमान  नयाँ किर्तिमान