Skip to main content

डेङ्गुका कुन लामखुट्टेको टोकाइबाट लाग्छ

 



एडिज जातका लामखुट्टेको बैज्ञानिक नाम  Aedes aegypti हो 

एडिज जातका लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्छ । ए़डिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पि हुर्कन सक्छ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी दुख्नु , टाउको दुख्नु , शरीरमा राता बिमिरा आउनु , आँखाको गेडी दुख्नु , वाकवाकी लाग्नु वा बान्ता हुनु डेङ्गुका लक्षण हुन् 


Comments

Popular posts from this blog

नेपालको अवस्थिति ( नेपालको भुगोल ) 🗺️

भौगोलिक अवस्थिति नेपाल संसारको सबैभन्दा सुन्दर र विविन्ताको देश भन्नमा म कहिले हिच्किचाउँदिन यो भनाइ कसको हो ? टोनी हेगन अक्षांशको हिसाबले नेपाल उत्तरी गोलार्द्ध र देशान्तरको हिसाबले नेपाल पूर्वी गोलार्द्ध अवस्थित रहेको छ। नेपालको परिचय अवस्थिति नेपाल दक्षिण एसियालीमा अवस्थित भूपरिवेष्ठित मुलुक हो। नेपालको अक्षांश र देशान्तर कति रहेको छ ? अक्षांस $26\degree22' - 30\degree27'$ । देशान्तर नेपालको नजिको खाडी ? वंगालको खाडी 1127 कि.मि नेपालको नजिकको महासागर ? हिन्द महासागर नेपालको नजिकको सार्क राजधानी ? भुटानको थिम्पु - 400 कि.मि नेपालको नजिकको विमानस्थल ? पटना विमानस्थल नजिकको देश - भारत (10 गज No man line) भारत चीन पछि नजिकको देश ? वंगालदेश 27 कि.मि चौथो नजिकोक देश ? भुटान 32 कि.मि नजिकको बन्दरगाह ? कोलकत्ता नेपालको भु-भाग नेपाल विश्वको कति भुभाग ओगटेको छ ? 0.03% नेपाल एसियाको कति भूभाग उक्लेको छ ? ०.३% नेपाल दक्षिण एसिया कति भूभाग उठेको छ ? २.८२ % नेपालभन्दा भारत क्षेत्रफलमा कति गुना बढी छ ? २२ नेपालभन्दा चीन क्षेत्रफलमा कति गुना बढी छ ? ६५ नेपालभन्दा रसि...

विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल नेपालमा

  नेपालमा सबैभन्दा लामो झौलुङ्गे पुल निर्माण  बागलुङ् र पर्वत जोइने कालीगण्डकी नदीमाथि निर्माण गरिपको झोलुङ्गे पुलको लम्बाइ ५६७ मिटर र चौडाइ १.३= मिटर छ। सिङ्गल स्पान भपको पुललाई गिनिज बुक अफ वल्ड रैकर्ड दर्ता गराउने प्रक्रिया सुरु भइसकेको छ। यसअधि स्विद्जरल्यान्डमा ४९४ मिटर लामो कोलुङ्गे पुलको कीर्तिमान छ। यो झोलुछ्गे पुलले बागलुङ् नगरपालिकाको बाङ्गेचौरदेखि पर्वतको कुस्मालाई जोइछ। ६ करोड ९१ लाख रुपियाँ बजेटमा निर्मित यस पुलले एकैसाथ ६१२ जना (करिब = ५ मेद्रिक टन) भार थाम्न सक्छ। झोलुङ्गे पुलको जिल्लाको उपनामले चिनिने बागलुङ्मा   अहिलेसम्म ४१४ मुलुकगे पुल सञ्चालनमा छन्। अभै ३१ वटा निर्माणाधीन छन्।

सगरमाथामा सबैभन्दा छिटो चढने महिलाको नयाँ किर्तिमान

विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा सबैभन्दा छिटो चढने महिलाको नयाँ किर्तिमान  नयाँ किर्तिमान