कामीरिता शेर्पा
कृतिमानी पर्वतरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कृतिमान कायम गर्नुभएको छ। एस सिजनमा विश्वको अग्लो शिखर सगरमाथाको २९ औँपटक आरोहण गरेर आफैले बनाएको कीर्तिमान तोड्दै बुधबार ३० औँ पटक चुचुरोमा पाइला राख्नुभएको हो।
- २०८१ वैशाख ३० गते उहाँले २९ औँपटक सगरमाथा आरोहण गर्नुभएको थिए।
- ५४ वर्षीय कामीरिताले ८ पटक चोयु ३ पटक मनाङ्लु १ पटक लोहोत्से १ पटक टेकु आरोहण गरी ४० पटक भन्दा बढी विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ
- उहाँले सन् १९९४ मे १३ मा पहिलोपटक सागरमाथाको चुचुरोमा पुग्नुभएको थियो
- ३० औ पटक आरोहण २०८१ जेठ ९ गते बुधबारको दिन आरोहण गरेको थिए।

Comments
Post a Comment