भौगोलिक अवस्थिति नेपाल संसारको सबैभन्दा सुन्दर र विविन्ताको देश भन्नमा म कहिले हिच्किचाउँदिन यो भनाइ कसको हो ? टोनी हेगन अक्षांशको हिसाबले नेपाल उत्तरी गोलार्द्ध र देशान्तरको हिसाबले नेपाल पूर्वी गोलार्द्ध अवस्थित रहेको छ। नेपालको परिचय अवस्थिति नेपाल दक्षिण एसियालीमा अवस्थित भूपरिवेष्ठित मुलुक हो। नेपालको अक्षांश र देशान्तर कति रहेको छ ? अक्षांस $26\degree22' - 30\degree27'$ । देशान्तर नेपालको नजिको खाडी ? वंगालको खाडी 1127 कि.मि नेपालको नजिकको महासागर ? हिन्द महासागर नेपालको नजिकको सार्क राजधानी ? भुटानको थिम्पु - 400 कि.मि नेपालको नजिकको विमानस्थल ? पटना विमानस्थल नजिकको देश - भारत (10 गज No man line) भारत चीन पछि नजिकको देश ? वंगालदेश 27 कि.मि चौथो नजिकोक देश ? भुटान 32 कि.मि नजिकको बन्दरगाह ? कोलकत्ता नेपालको भु-भाग नेपाल विश्वको कति भुभाग ओगटेको छ ? 0.03% नेपाल एसियाको कति भूभाग उक्लेको छ ? ०.३% नेपाल दक्षिण एसिया कति भूभाग उठेको छ ? २.८२ % नेपालभन्दा भारत क्षेत्रफलमा कति गुना बढी छ ? २२ नेपालभन्दा चीन क्षेत्रफलमा कति गुना बढी छ ? ६५ नेपालभन्दा रसि...

Comments
Post a Comment